SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

हतारमा बनेका मधेसका कानुन बेकामे

जनकपुरधाम संविधानले सुनिश्चित गरेको प्रादेशिक अधिकारलाई कानुनी रूप दिँदै संघीयता कार्यान्वयनको अगुवाइ गरेको मधेस प्रदेश आफ्नै कानुन कार्यान्वयनमा भने कमजोर देखिएको छ।प्रदेश स्थापनाको झन्डै ९ वर्षमा प्रदेश सभाले ६६ वटा ऐन पारित गरे पनि तीमध्ये ३६ वटा ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली, निर्देशिका तथा कार्यविधि निर्माण हुन सकेका छैनन्।मधेस प्रदेश सरकारले बालिकाको संरक्षण र सशक्तीकरणका लागि ऐन बनाएको छ।