SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। जेनजी पुस्ताको प्रदर्शन र घटनाका विषयमा छलफल गर्न देउवा प्रधानमन्त्री निवास पुगेका हुन्।उनीहरूबीच सामाजिक सञ्जाल निष्क्रिय भएको विषयमा पनि छलफल हुने बताइएको छ।