SHARE
पालिका पत्र · बुधबार ६ साउन २०८३ ०३:१३ PM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा बाँदर आतंक नियन्त्रण गर्न २० हेराला नियुक्त हुँदै

अर्घाखाँची, ६ साउन । अर्घाखाँचीमा बाँदरबाट मकै तथा अन्य खेतीबाली जोगाउन २० जना बाँदर हेराला नियुक्त गरिने भएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले सूचना प्रकाशित गर्दै बाँदर प्रभावित क्षेत्रमा हेराला नियुक्तिका लागि आवेदन आह्वान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र