SHARE
पालिका पत्र · बिहीबार ३२ असार २०८३ ०४:१६ PM · 1 मिनेट पढाइ

बाणगंगामा २० हजारभन्दा बढी बालबालिकाले पाए स्वर्णबिन्दु प्राशन

कपिलवस्तु, ३२ असार । बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको स्वर्णबिन्दु प्राशन कार्यक्रमअन्तर्गत २० हजार ९४२ जना बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराएको छ । बाणगंगा नगरपालिका आयुर्वेद शाखाका प्रमुख तेजबहादुर सोमैका अनुसार कार्यक्रमबाट ११ हजार २३७ जना बालक र ९ हजार ७०५ जना बालिका लाभान्वित भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र