SHARE
पालिका पत्र · सोमबार ४ साउन २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको माग गर्दै सरकारलाई ज्ञापनपत्र

कपिलवस्तु, ०४ साउन । नेपाल सरकारले जारी गरेको सवारी तथा यातायात व्यवस्था ऐन, २०८३ का विभिन्न प्रावधान संशोधन गर्न माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र