SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

निर्वाचन क्षेत्रको सडक निरीक्षणमा मन्त्री पुन

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आएका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी