SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०२:३८ PM · 1 मिनेट पढाइ

संयोजक प्रचण्ड र जेभीपी महासचिव सिल्भाबिच भेटवार्ता, सहकार्यबारे गहन छलफल

कोलम्बो – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव कमरेड तिल्भिन सिल्भाबिच भेटवार्ता सम्पन्न भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी