SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

काठमाण्डु – देशभर मनसुन सक्रिय भएसँगै काठमाण्डु उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले शनिबार राति र आईतबार काठमाण्डु उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदी किनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी