SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

मनसुनी ‘रेड अलर्ट’पछि काठमाण्डुका सीडीओको अत्यन्त जरुरी सूचना !

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले मनसुनी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकाले सडकमार्गबाट काठमाण्डु भित्रिने तथा बाहिरिने यात्रुले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी