SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

नागरिक अगुवा पाण्डेको अन्त्येष्टि

काठमाण्डु – नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा शनिबार अन्त्येष्टि गरिएको छ । नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित उनको निवासमा निधन भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी