SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

अति भारी वर्षाको चेतावनीपछि सरकारद्वारा २३ जिल्लामा राति गाडी चलाउन रोक

काठमाण्डु– भारी र अति भारी वर्षासँगै पहिरो, बाढी र सडक अवरोधको सम्भावना बढेपछि सरकारले जोखिमयुक्त क्षेत्रमा रातिको यात्रा रोक्न थालेको छ ।अति भारी वर्षाको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २३ जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न चेतावनीसहित आग्रह गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी