SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

गेटामा ४ दशकदेखिको प्रयत्न : एमबीबीएसको पठनपाठन कहिले हुन्छ सुरु ?

सुदूरपश्चिम – केही वर्षअघिसम्म कैलालीको गेटामा स्वास्थ्य संस्थाका लागि बनेका विशाल भवन हेर्न टाढाटाढाबाट मानिस आउँथे । अस्पताल परिसर घुम्थे, अग्ला भवनसँग तस्वीर खिचाउँथे र फर्किने बेला एउटै प्रश्न सोध्थे – यति ठूला संरचनामा अब कहिले प्रयोगमा आउँछन् ? त्यो प्रश्नको जवाफ सजिलो थिएन । सरकारका प्रतिनिधि भन्थे, ‘प्रक्रियामै छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी