SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

तुलसीपुर उपमहानगरद्वारा १५४ कानुन निर्माण

दाङ – तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरेको छ । विधान समितिका संयोजक भीमबहादुर कँुवर योगीका अनुसार विक्रम संवत् २०७५ देखि २०८३ असारसम्म यी कानुन पारित भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी