SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

विष्णु पौडेल छुटेपछि रास्वपा सांसदको आक्रोश, न्यायालय पुनःसंरचनाको माग

काठमाडौं– एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गरेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयमाथि कडा टिप्पणी गरेका छन् । कानुन व्यवसायीसमेत रहेका न्यौपानेले सामाजिक सञ्जालमार्फत न्यायालयको पुनःसंरचनाबिना सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी