SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

अनशनरत सोनाम वाङ्चुकलाई अस्पताल पुर्‍याइएपछि अभिजीत दीपके आफै भोक हडतालमा

काठमाण्डु – भारतको राजधानी दिल्लीमा अनशन बस्दै आएका सामाजिक अभियानकर्मी सोनाम वाङ्चुकलाई शनिवार सबेरै प्रहरीले अस्पताल पुर्‍याएको छ । विगत २० दिनदेखि दिल्लीस्थित जन्तर मन्तरमा आमरण अनशनमा रहेका वाङ्चुकलाई प्रहरीले जवरजस्ती सफदरजङ्ग अस्पताल पुर्‍याइएको हो। नीट परीक्षामा भएको भनिएको अनियमितताविरुद्ध उनको आमरण अनशन २१औँ दिनमा प्रवेश गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी