SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

१८७९को नक्सा नै नेपाल-भारत सीमा विवादको सूत्र

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा आएपछि भारत–नेपाल सम्बन्ध पुनः मुख्य चासोको विषय बनेको छ । सन् २०२६ को मार्चमा भएको जेन जी क्रान्तिको बलमा सत्तामा पुगेको रास्वपाले काठमाण्डुका पूर्वमेयर तथा युवा एवं ऊर्जाशील नेता बालेन्द्र शाहको नेतृत्वमा नेपाली जनतालाई पारदर्शी र भ्रष्टाचारमुक्त सरकार दिने प्रतिबद्धता जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी