SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०३:५४ AM · 1 मिनेट पढाइ

सीजी मोटर्सले पोखरामा पनि सुरु गर्‍यो नयाँ मल्टि-ब्राण्ड आउटलेट

काठमाण्डु – नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारी साधनको आधिकारीक वितरक सी.जी. मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशका कृषि, भूमी तथा सहकारी मन्त्री भीम काकीले आउटलेटको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा ग्राहकहरूले एउटै छानामुनी तीन वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी