SHARE
काठमाण्डुपाटी · शनिबार २ साउन २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

काठमाण्डु – डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१-००१ ज १८५० नम्बरको बोलेरो जिप शनिबार बिहान सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको हो । घाइते पाँचै जनालाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुर्‍याइएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी