मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाण्डु – मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि प्रशान्त महासागरका केही क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। मेक्सिकोको दक्षिणी तट नजिकै शुक्रबार भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
