आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सोमबारसम्म मुसलधारे पानी पर्ने
काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
