SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १ साउन २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

विदुषी राणासहित जुत्ता उद्योगीलाई बालेनले भनेः स्वदेशी जुत्ताको प्रवद्र्धनमा सरकार लाग्छ

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जुत्ता उद्योगको प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । जुत्ता–चप्पल उत्पादकहरुको संस्था ‘फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका पदाधिकारीसँग सिंहदरबारस्थितप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उनले त्यस्तो बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी