SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १ साउन २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

नयाँ आर्थिक वर्षलाई सेयर बजारको ‘ग्रिन सिग्नल’, ८० अंकले बढ्यो नेप्से

काठमाण्डु– नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । यसदिन नप्से ७९.७४ अंकले बढेर परिसुचक २६७७ मा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ५६ करोडको कारोबार भएकामा आज ४ अर्ब ५७ करोडको कारोबार भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी