SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १ साउन २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

विष्णु पौडेल निवासबाट ५ वटा बैंकका चेकबुक बरामद

काठमाण्डु– प्रहरीले एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको निवासबाट प्रहरीले के–बरामद गरेको थियो भन्ने सार्वजनिक भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा (२२) र मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा (३५) बमोजिम विषेश अदालतमा बिहीबार दायर भएको दीपक भट्टसमेतको पुरक अभियोगमा पौडेलको निवासबाट बरामद भएको सामान उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी