SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १ साउन २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

विराटनगर–मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएकी मगरलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी