SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १ साउन २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबलको फाइनलमा ट्रम्प उपस्थित हुने

काठमाण्डु – अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्प फिफा विश्वकप २०२६ को फाइनल खेलमा उपस्थित हुने भएका छन् । स्पेन र अर्जेन्टिनाबीचको उपाधि खेल अघि ट्रम्प न्यूयोर्कको ट्रम्प टावरमा फिफा स्वागत समारोहमा पनि सहभागी हुनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी