SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्पमा ज्यान गुमाउनेको संख्या १९ सय नाघ्यो, ५० हजार अझै बेपत्ता

काठमाण्डु- भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार ९४३ जना पुगेको छ । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले पुष्टि गर्दै १० हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी