SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

प्रि–ओपन सेसनमा सामान्य घट्याे सेयर बजार

काठमाण्डु– बुधबार प्रि– ओपन सेसनमा सेयर बजार घटेको छ । नेप्से १.४७ अंकले घटेर परिसुचक २६०६ बिन्दुमा पुगेको छ । यस अवधिमा ३९ कम्पनीको ८८५ कित्ता सेयर किनबेच हुँदा ७ लाख ६ हजार बराबरको कारोबार भएको छ । १२ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी