SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

तुइन खोलामा पहिरो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

काठमाण्डु- मुग्लिन-नारायणगढ सडकअन्तर्गत तुइन खोलामा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। बुधबार बिहान सुख्खा पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुलाउन मेसिनद्वारा पहिरो हटाउने प्रयास भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी