SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सीबाट कमाए एक अर्ब डलर, कति पुग्यो सम्पत्ति ?

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब एक अर्ब डलर बराबरको आम्दानी गरेका छन् । अमेरिकी सरकारी नैतिकता कार्यालयले मंगलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक खुलासाअनुसार ट्रम्पले विशेषगरी वल्र्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट उक्त आम्दानी गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी