छिमेकी चार देशबाट घेरिँदै भारत
काठमाण्डु- बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको चीन भ्रमण भारतका लागि ठूलो रणनीतिक झट्का बनेको छ। शुक्रबार बेइजिङमा तारिक रहमान र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्ताका क्रममा मोंगला बन्दरगाह नजिक विशेष आर्थिक क्षेत्र (इकोनोमिक जोन) विकास गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो परियोजना यसअघि भारतको सहयोगमा निर्माण हुने तय भएको थियो ।
