SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

आज काठमाण्डुसहित यी २६ जिल्लामा बाढीको जोखिम

काठमाण्डु– आज (बुधबार) २६ जिल्लामा बाढीको जोखिम रहेको छ । आज काठमाण्डु, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी