श्रीमानले बँदेल समात्न थापेको विद्युतीय पासोमा परी श्रीमतीले गुमाइन् ज्यान
काठमाण्डु– जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । विद्युतीय पासोमा परी गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारी निवासी ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
