SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०३:३० AM · 1 मिनेट पढाइ

राहदानी छपाइ प्रकरणमा जर्मन दूतावासले भन्यो-कार्यवाहक राजदूतलाई सोधपुछका लागि बोलाइएको हो, विरोधपत्र दिएका छैनौँ

काठमाण्डु- नेपालको राहदानी खरिद प्रकरणबारे उठेको भ्रामक समाचारको काठमाण्डुस्थित जर्मन दूतावासले खण्डन गरेको छ । दूतावासले राहदानी छपाइ प्रकरणमा नेपालका सञ्चारमाध्यममा कूटनीतिक मर्यादा र तथ्यहरूलाई तोडमरोड गरी गलत जानकारी फैलाइएका भन्दै खण्डन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी