SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

ट्रम्पलाई अदालतको झट्का, अमेरिकामा जन्मिने बालबालिकाले जन्मसिद्ध नागरिकता पाउने

काठमाण्डु – अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी