SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०२:३३ AM · 1 मिनेट पढाइ

गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

काठमाण्डु – कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी