SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : फ्रान्स र नर्वे अन्तिम १६ मा

काठमाण्डु – फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् । बुधबार बिहान भएको खेलमा फ्रान्सले स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी