SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

महान्यायाधिवक्ता डा. कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाण्डु – सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा प्रमाणित प्रतिलिपि झिकाउन मंगलबार आदेश गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी