SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी

काठमाण्डु – नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ (तेत्तीस) जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकोमा साउदी अरब अधिराज्यको सरकारप्रति मंगलबार कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी