SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी

काठमाण्डु – नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘क’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी