SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक २४.६३ अंकले घट्यो

काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ६३ अंकले ओरालो लागेर २ हजार ६०८ दशमलव ३३ मा सीमित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी