SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

विदेशी मुलुकको ‘पीआर’ लिएका ४ कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढ्यो

काठमाण्डु – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति (पीआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूलाई स्पष्टीकरण सोधेर कानुनी प्रक्रिया अघि बढाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी