SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

चुनावका बेला सामाजिक सञ्जालबाट सबैभन्दा बढी मिथ्या सूचना फैलिएको निष्कर्ष

काठमाण्डु – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ । सेन्टर फर मिडिया रिसर्च (सीएमआर)ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी