SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

अमेरिकी दूतावासद्वारा डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न उपकरण हस्तान्तरण

काठमाण्डु – नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यबाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रमबिच उपकरणहरू हस्तान्तरण गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी