SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

डोलप्रसाद अर्यालः संसद्का संरक्षकको बोली किन निरंकुशताका प्रवक्ताको जस्तो ?

काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले पछिल्लो समय सार्वजनिक मन्तव्यमा नछुटाई एउटा भनाइ राखिरहेका छन् ।अर्याल भन्छन्, ‘यो देश बनाउने बेला हो, देश बनाउन सरकार, संसद् र अदालत मिल्नुपर्छ । उनीहरुबीच तालमेल वा कार्यगत एकता हुनुपर्छ ।’ ६८औं संसद् दिवसका अवसरमा मंगलबार सिंहदबारमा आयोजित समारोहमा पनि अर्यालले त्यही अभिव्यक्ति दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी