SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

रास्वपाको केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमा ५० जना महिला निर्वाचित भएका छन्। यससँगै निर्वाचनबाट चयन भएका केन्द्रीय सदस्यमध्ये महिलाको सहभागिता करिब ५१ प्रतिशत पुगेको छ। चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न महाधिवेशनले ९९ जना केन्द्रीय सदस्य चयन गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी