SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने

काठमाण्डु– इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ । आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने पुष्टि गर्दै इरानी प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी