SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

जब दुई मन्त्रीले संसदको मर्यादा उल्लंघन गरे…

काठमाण्डु– बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारका दुई मन्त्री सभामुखतर्फ पिठ्युँ फर्काएर हिंडेको विषयमा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमात्ति जनाएका छन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद् रमेशकुमार मल्ल बोलिरहँदा परराष्ट्रमन्त्री शिशिर खनाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल सभामुख र मल्लको बीचबाट हिंडेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी