SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

हर्क साम्पाङको प्रश्न- रक्षा मन्त्रालयको छलफलमा प्रधानमन्त्री किन अनुपस्थित ?

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलका क्रममा रक्षा मन्त्रीलाई प्रतिनिधि सभा बैठकमा उपस्थित गराउन माग गरेका छन्। रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले आफैं सम्हालिरहेका छन्। तर बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री शाह अनुपस्थित रहेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी