SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

विदेशमा पीआर लिएर बसेका २ कर्मचारीमाथि कारबाही प्रक्रिया अगाडि बढ्यो

काठमाण्डु – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी