SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

नागरिक लगानी कोष र एभरेष्ट बैंकबिच अवकाश कोष सञ्चालन सम्झौता

काठमाण्डु – नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबिच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । सम्झौतामा कोषकोतर्फबाट निर्देशक नवराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी